Prem raja mahat biography templates
Nepalese music legend Prem Raja Mahat talks in his Baltimore home, Oct. 3, while his wife Kabita Mahat, right, chats on the telephone.
Prem Raja Mahat manages an Indian restaurant in Baltimore, Md. But in his home country of Nepal, Prem Raja is one of the most popular singers.!
प्रेमराजा महत
प्रेमराजा महतनेपालीलोक गायक हुन्। उनले समयहीन नेपाली क्लासिक मानिने बाझो खेतमा, पानको पात, बल्ला पर्यो निर्माया र सिमसिमे पानिमा जस्ता गीतहरू गाएका छन्।[२][३][४] उहाँ मुख्य रूपमा लोक सङ्गीतमा प्रयोग हुने नेपालको परम्परागत वाद्य सारंगी बजाउनका लागि पनि प्रसिद्ध हुनुहुन्छ।[५]
नेपाली लोक सङ्गीतका अर्का चर्चित कलाकार बमबहादुर कार्कीसँग उनले सन् १९८६ मा रिलिज भएको म्युजिक नेपालको पहिलो लोकगीत खोला परी निर्माया गाएका थिएँँ।[६] उनले चलचित्रका लागि पनि गीत गाएका छन्, २००५ मा रिलीज भएको चलचित्र मुग्लानको लागि पात बजाउने मायालाई भन्ने गीत गाएका थिएँँ। नेपाली सङ्गीतमा उनको प्रख्यातताको कारण, उनको अक्सर पश्चिमी संसारमा एल्विस प्रेस्ली जस्ता प्रसिद्ध कलाकारहरूसँग तुलना गरिन्छ।[१][७]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]प्रेम राजा महतको जन्म तनहुँको ढोरफिर्दीमा भएको थियो।[८] सानै छँदा तिनले आफ्ना आमाबाबु दुवै गुमाए। उनको आमालाई ७ वर्षको उमेरमा र बुबालाई ९ वर्षको उमेरमा। उनले १९८७ मा